काठमाडाैंमा रातभर प्रहरीको ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच जना पक्राउ, विमानस्थलबाट १८ जना समातिए
shilapatra.com
. १ घण्टा अघि
काठमाडौं प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जनालाई पनि नियन्त्रणमा...
Comment
Liked by: