इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु, ३६५ सैनिक घाइते
onlinekhabar.com
. २ घण्टा अघि
२१ चैत, काठमाडौं । इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरान युद्धका क्रममा १३ सैनिकको मृत्यु भएको पुष्टि गरेको हो । पेन...
Comment
Liked by: