फेवाताल अतिक्रमणविरुद्ध प्रशासनको एक्सन : चर्चित रिसोर्टदेखि ३० संरचनामा चल्यो डोजर
clickmandu.com
. २ घण्टा अघि
पोखरा । सर्वोच्च अदालतको लामो समयदेखिको आदेश कार्यान्वयन र फेवाताल संरक्षणका लागि सरकारले आक्रामक कदम चालेको छ। गृह मन्त्रालयको निर्देशनपछि शनिबार झिसमिसेमै फेवाताल किनारको ६५ मिटर मापदण्डभित्र बन...
Comment
Liked by: