पर्यटन व्यवसायी शाक्यको रिसोर्टको स्विमिङ पुलमा डोजर
baahrakhari.com
. २ घण्टा अघि
पोखरा । फेवाताल अतिक्रमण गरेको आरोपमा पोखराको लेकसाइडस्थित पर्यटन व्यवसायी कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टको स्विमिङ पुल डोजर लगाएर भत्काइएको छ । शनिबार बिहानैदेखि तालको ६५ मिटर मापदण्डभित्र परेका...
Comment
Liked by: