इरानमा अमेरिकी लडाकु विमान खसालिएपछि चालकको खोजी तीव्र
ratopati.com
. १ घण्टा अघि
तेहरान । इरानको दक्षिणी क्षेत्रमा अमेरिकी एफ–१५ लडाकु विमान दुर्घटनामा परेपछि हराइरहेका एक चालक दलका सदस्यको खोजी कार्यलाई अमेरिकी सेनाले तीव्रता दिएको छ। हिजो भएको उक्त घटनापछि विमानमा सवार दुईमध...
Comment
Liked by: