गण्डकीले दियो कोशीलाई २२८ रनको लक्ष्य, अर्जुनको शतक
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कोशी प्रदेशलाई २२८ रनको लक्ष्य दिएको छ । वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको गण्डकीले पूरै...
Comment
Liked by: