कांग्रेसले देशभर क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिलाई अभिमुखीकरण गर्ने
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
नेपाली कांग्रेसले आज (शनिबार) देशभर क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम गर्दैछ।प्रतिनिधिहरूका लागि दिउँसो २ बजे सानेपामा अभिमुखीकरण कार्यक्रम राखिएको उपसभापति ...
Comment
Liked by: