घरको तीन तलाबाट खस्दा ५ वर्षीया बालिकाको गयो ज्यान
setopati.com
. ३ घण्टा अघि
झापाको विर्तामोड नगरपालिका–५ मा घरको तीन तला माथिबाट खसेर एक बालिकाको ज्यान गएको छ। ताप्लेजुङ फुङलिङ नगरपालिका–३ घर भई हाल विर्तामोडमा डेरा गरी बस्ने हेमसागर भट्टराईकोमा पाहुनाका रूपमा आएकी दमक नग...
Comment
Liked by: