युवा संघका सचिवालय सदस्य बम गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पक्राउ
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ– नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य वकिल बम गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पक्राउ पक्राउ परेका छन्।
Comment
Liked by: