रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच एक घण्टा छलफल
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच करिब एक घण्टा लामो छलफल भएको ।
Comment
Liked by: