दाङमा युवकको हत्या आरोपमा एक युवतीसहित तीन जना पक्राउ
deshsanchar.com
. २ घण्टा अघि
दाङ– दाङको राप्ती गाउँपालिका–४ गोपीनालामा बिहीबार राती एक युवकको हत्यामा संलग्न रहेको अभियोगमा एक युवती सहित तीन जना प्रकाउ परेका छन्।
Comment
Liked by: