इरान सरकारद्वारा अमेरिकी पाइलटलाई पक्राउ गर्ने व्यक्तिलाई ८८ लाख बराबरको इनाम घोषणा
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ– इरानले अमेरिकी फाइटर जेटका पाइलटलाई पक्राउ गर्ने व्यक्तिलाई १० अर्ब इरानी तोमान (करिब ८८ लाख नेपाली रुपैयाँ) इनाम दिने घोषणा गरेको छ।
Comment
Liked by: