भारतमा कार दुर्घटना, ९ जनाको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
पश्चिमी भारतको महाराष्ट्रमा कार दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। शुक्रबार राति नासिक जिल्लाको डिन्डोरी शहरको शिवाजी नगर क्षेत्रमा भएको दुर्घटनामा परेर ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको प्रहरीले...
Comment
Liked by: