तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
kendrabindu.com
. २ घण्टा अघि
बिर्तामोड (झापा) । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका–५ स्थित...
Comment
Liked by: