झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
deshsanchar.com
. २ घण्टा अघि
बिर्तामोड – झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ। दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो।
Comment
Liked by: