‘म कुनै गुटमा छैन पार्टीलाई एकढिक्का बनाउनेमा केन्द्रित छु’ : शेखर कोइराला
nepalnews.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र कुनै गुटसँग आबद्ध नरहेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै...
Comment
Liked by: