नेपाल क्रिकेट संघ केन्द्रीय कार्यसमितिको बैठक आज, यी हुन् २१ एजेन्डा
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय कार्यसमितिको बैठक आज (चैत २१) बस्दै छ । बैठकमा छलफलका निम्ति २१ एजेन्डा तय गरिएको छ । बैठकमा थुप्रै महत्त्वपूर्ण विषयमा छलफल गरिने क्यानले जनाएको छ ।
...
Comment
Liked by: