युएईमा घाइते भएका सातै जना नेपाली खतरामुक्त
nepalnews.com
. १ घण्टा अघि
काठमाडौं । युएईमा घाइते भएका सातै जना नेपाली नागरिक खतरामुक्त रहेको पुष्टि भएको छ। नेपाली राजदूतावासले सबै घाइतेसँग फोनमार्फत सम्पर्क गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। परराष्ट्र मन...
Comment
Liked by: