मतदाता नामावली भोलिदेखि संकलन गरिँदै
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्दै छ। आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो।
Comment
Liked by: