सिरहामा कारको ठक्करबाट साइकल यात्री घाइते
onlinekhabar.com
. १ घण्टा अघि
२१ चैत, सिरहा । सिरहामा कारले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् । धनगढीमाई नगरपालिका–१० आमचौकमा भएको दुर्घटनामा धनगढीमाई नगरपालिका–११ का करिब २५ वर्षीय रविन सदाय घाइते भएका ...
Comment
Liked by: