अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते ७ नेपालीमध्ये ६ डिस्चार्ज, १ को अवस्था सुधारउन्मुख
nepalpress.com
. १ घण्टा अघि
अबुधाबी । नेपाली दूतावास अबुधाबीले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी सार्वजनिक गरेको छ। शुक्रबार अबुधाबीको अब्जान क्षेत्रमा भएक...
Comment
Liked by: