सुर्खेतमा सार्वजनिक सवारी ठप्प, यातायात व्यवसायी आन्दोलनमा
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौ । यातायात व्यवसायीहरूको आन्दोलनका कारण सुर्खेत जिल्लाभर सार्वजनिक सवारी सेवा पूर्ण रूपमा बन्द भएको छ। जिल्लाका १३ वटा यातायात प्रालिहरूले संयुक्त रूपमा आन्दोलन गर्दै सेवा ठप्प पारेका हुन्।...
Comment
Liked by: