अफगानीस्तानमा वर्षाजन्य घटनाका कारण ६१ जनाको मृत्यु
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१ पुग्नुका साथै ११६ घाइते भएको जनाइएको छ । वर्षाजन्य घटनाका कारण चार बेपत्ता भएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबा...
Comment
Liked by: