अमिशा साइबर बुलिङ प्रकरणमा एक जना पक्राउ
barnanmedia.com
. २ घण्टा अघि
नेकपा (एमाले) को प्रदर्शनमा सहभागी भएपछि साइबर बुलिङको सिकार भएकी अमिशा पराजुलीको घटनामा एक जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले रौतहटबाट उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको हो । ...
Comment
Liked by: