लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते
onlinekhabar.com
. १ घण्टा अघि
२१ चैत, काठमाडौं । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ...
Comment
Liked by: