बिरामीलाई औषधि सिफारिस गर्दा ‘ब्रान्ड’ नाम नलेख्न निर्देशन
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथ...
Comment
Liked by: