सम्झौता गरेर काम सुरु नगर्ने १९ ठेकेदारसँग स्पष्टीकरण सोधियो
onlinekhabar.com
. १ घण्टा अघि
२१ चैत, खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा पनि निर्माणको काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । कार्यालयसँग २६ योजना...
Comment
Liked by: