लमही मेयर कपको रौनक(तस्बिर सहित)
deshsanchar.com
. २ घण्टा अघि
दाङ – लमही नगरपालिका मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल जारी छ । देउखुरी वारियर्स र वडा नम्बर ५ बीच प्रतिस्पर्धा जारी छ । वारियर्यसले १२२ रनको टार्गेट दिएको छ।
Comment
Liked by: