लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा लमजुङको मर्स्याङदी गाउँपालिका-७ उस्ता की ४० वर्षीया त्रिवेणी गुरुङ र ३५ वर्षीया पुष्पा घले रहेका छन...
Comment
Liked by: