फोहोरबाट मोहर : व्यासले कमायो १७ लाख
nepalnews.com
. २ घण्टा अघि
तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३-८३ को साउनदेखि फागुनसम्मको अवधिमा उक्त आम्दानी भएको हो । नगरपालिकाले प्लास्टिक, कप...
Comment
Liked by: