बंगलादेश : ग्यास उद्योगमा आगलागी हुँदा ५ जनाको मृत्यु
ratopati.com
. २ घण्टा अघि
ढाका । बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिबार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । अग्नि नियन्त्रण सेवा र नागरिक रक्षाका अनुसार ढाका नजिकै केरानीगञ्जको कदम...
Comment
Liked by: