फोहरबाट मोहरः व्यास नगरपालिकाले कमायो १७ लाख रुपैयाँ
deshsanchar.com
. २ घण्टा अघि
तनहुँ – व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ। चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा उक्त आम्दानी भएको हो।
Comment
Liked by: