चितवनमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा १५ जना घाइते
baahrakhari.com
. २ घण्टा अघि
चितवन । भरतपुर महानगरपालिकाको आँपटारीमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बस, बुलेरो र टेम्पो एकआपसमा ठोक...
Comment
Liked by: