वैशाखदेखि एक महिने जरा अभियान सञ्चालन गर्दै कांग्रेस, यी हुन तोकिएका केन्द्रीय प्रतिनिधि
shilapatra.com
. २ घण्टा अघि
नेपाली कांग्रेसले आगामी वैशाखदेखि एक महिने जरा अभियान' सञ्चालन गर्ने भएकाे छ । कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी 'एक महिने जरा अभि...
Comment
Liked by: