ओली र लेखकका बन्दीप्रत्यक्षीकरण रिटमा सरकारले पठायो जवाफ, संभवतः आइतबार सुनुवाइ
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौं- पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकका तर्फबाट दायर भएका छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिटमा विपक्षीका तर्फबाट लिखित जवाफ प्राप्त भएको छ।
Comment
Liked by: