विपक्षीलाई रास्वपाको जवाफ- सुकुम्वासी समस्या समाधान गर्नखोज्दा रोदन देखाउनुपर्दैन
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले सुकुम्वासी समस्या समाधान गर्न खोज्दा विपक्षीले विरोधका लागि विरोध गरेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जनतालाई आवास...
Comment
Liked by: