२०३० सालमै थियो फेवातालमा २ सय फिटको मापदण्ड
ratopati.com
. २ घण्टा अघि
पोखरा । धेरैले पोखरा फेवातालको मापदण्ड लागु हुनुअघि नै नापी गरी लालपुर्जा लिएका जग्गाधनीहरूबारे चिन्ता र चासो दिएका छन् । शनिबार मापदण्ड कार्यान्वयका क्रममा डोजर चलेपछि पनि पीडित जग्गाधनी र नागरिक...
Comment
Liked by: