भू-सेवा केन्द्रको आन्दोलनले सुनसरी मालपोत ठप्प, दैनिक एक करोड राजश्व प्रभावित
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – छापामारीको क्रममा पक्राउ परेका सहकर्मी रिहाइको माग गर्दै व्यवसायीले भू–सेवा बन्द गरेपछि सुनसरी मालपोतको सेवा दुई दिनदेखि ठप्प बनेको छ।
Comment
Liked by: