पञ्जाबका कप्तान श्रेयसलाई २५ लाख जरिवाना, प्रतिबन्धको खतरा
ratopati.com
. २ घण्टा अघि
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौँ खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरे पनि पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यर र पूरै टोली ठुलो जरिवानामा परेका छन्। खेलका क्रममा निर्धारित समय...
Comment
Liked by: