६ सर्जक सम्मानित
baahrakhari.com
. ३ घण्टा अघि
काठमाडौं । शिवपुरी साहित्य समाजले विभिन्न विधाका ६ जना सर्जकहरूलाई सम्मानित गरेको छ । शनिबार टोखा मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई सर्जकहरूलाई सम्मानित गरे ।
...
Comment
Liked by: