आसिफ शेखले गरे फकर जमानलाई क्याचआउट, बाबर क्रिजमा
canadanepal.com
. २ बर्ष अघि
काठमाडौं – एशिया कपमा पाकिस्तानविरूद्ध छैटौं ओभरको पहिलो बलमा आसिफ शेखले करन केसीको बलमा फकर जमानलाई क्याचआउट गरेका छन् । उनको सट्टामा बाबर आजम क्रिजमा आएका छन् ।
Comment

Liked by: