रियल मड्रिड स्तब्ध, घरेलु टोली मायोर्कासँग पराजित
ratopati.com
. ४ घण्टा अघि
काठमाडौँ। स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल मड्रिडले अप्रत्याशित हार बेहोरेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड घरेलु टोली मायोर्कासँग २–१ गोल अन्तरले पराजित भएको हो । यो हारसँगै रियलल...
Comment
Liked by: