मुख्यमन्त्री बानियाँको केन्द्र सरकारसँग माग : हेटौँडाका पीडित व्यवसायीको ब्याज मिनाहा
baahrakhari.com
. ३ घण्टा अघि
मकवानपुर।वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडाका व्यवसायीको ब्याज मिनाहा गर्न संघीय सरकारसँग माग गरेका छन् । सडक विस्तार गर्दा पीडित भएका व्यवसायीको ब्याज सरकारले मिनाहा गर्न...
Comment
Liked by: