
‘बुबाले जागिर पाए हामी स्कूल जान पाउँथ्यौँ’
दुई वर्षअघि काबुलको सत्तामा तालिबान आएसँगै अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कट निम्तिएको छ।
तालिबानको सत्तारोहणलाई नरुचाएर विभिन्न देश र दातृसंस्थाहरूले अफगानिस्तानलाई सहयोग दिन छोडेका छन्।
अफगानिस्तानका लागि नयाँ संयुक्त राष्ट्रसङ्घीय मानवीय संयोजकले आर्थिक सङ्कटका कारण देशको स्वास्थ्य प्रणाली धराशयी हुनसक्ने र व्यापक भोकमरी निम्तिन सक्ने चेतावनी दिएका छन्। त्यहाँको सङ्कटका कारण बालबालिकाहरू पनि नराम्ररी प्रभावित भएका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Liked by: