अमेरिकाका दुई युद्धविमान नष्ट
gorkhapatraonline.com
. ६ घण्टा अघि
इरानले दुई वटा अमेरिकी युद्धविमान नष्ट गरेको छ । यस घटनामा एक चालकको उद्धार गरिएको छ भने अर्का चालक अझै हराइरहेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । पहिलो विमान इरानभित्र नष्ट भएको थियो । ...
Comment
Liked by: