पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
nepalnews.com
. ७ घण्टा अघि
पाल्पा । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्ततः स्तरोन्नतिको काम अगाडि बढेको छ । विगत आठ वर्षदेखि बजेट अभाव र सरकारी उदासिनताले अलपत्र परेको रामपुर–...
Comment
Liked by: