ट्रम्पले इरानलाई फेरि दिए ४८ घण्टे अल्टिमेटम
deshsanchar.com
. ७ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्नका लागि ४८ घण्टे अल्टिमेटम दिएका छन्। अन्तिम चेतावनी भन्दै ट्रम्पले यदि इरानले यो नखोलेमा त्यसलाई ध्वस्त पारिने छ।
Comment
Liked by: