सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने म्याद थप, स्थानीयका लागि २८.५० लाख कित्ता
aarthiknews.com
. ७ घण्टा अघि
काठमाडौं। सानिगाड हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। यसअघि चैत ८ गतेदेखि खुला गरिएको आईपीओमा अब २०८३ वैशाख ७ गते...
Comment
Liked by: