लुम्बिनी प्रदेश सभाको पाँचौं बैठक आज बस्दै
gorkhapatraonline.com
. ७ घण्टा अघि
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत पाँचौं बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ पुन मगरले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा समसामयिक विषयदेखि महत्त्व...
Comment
Liked by: