भलिबलको एउटै टिममा परिवारका चार जना सदस्य
neplays.com
. ७ घण्टा अघि
म्याग्दी । धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय...
Comment
Liked by: